हिपमत डटकम

शनिबार, फाल्गुण २२, २०७७ || 756  पटक पढिएको

काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द नेत्रित्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सहमतिको विवेकशील दलले स्वागत गरेको छ ।

शनिबार दलका संयोजक समिति संयोजक बाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै सरकार र विप्लवबीच भएको सहमतिको स्वागत गर्दै दुवै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

सरकारसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ भने प्रतिबन्ध सरकारले हटाएको छ । तर, विप्लवसँग भएका हतियार र सेनाबारे सहमतिमा कुनै खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!