हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 576  पटक पढिएको

पछिल्लो २४ घन्टामा मुलुकभर १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार १ सय ४३ पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ ।

शुक्रवार ८३ जना संक्रमित उपचार पछि निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ ।

मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको छ ।

शुक्रबार कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म भने ३ हजार १० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!