हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 541  पटक पढिएको

गायिका सिन्धु मल्लको नयाँ गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ । गीत गायनमा मल्ललाई सन्तु थापाले स्वरमा साथ दिएका छन् । सुरेश राना मगरको शब्द, संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दीपले गुरुङको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!