हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 1087  पटक पढिएको

सुनसरी। सुनसरी धरान – १३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको Diazelab -१० ऐम्पुल, Phenergan -२३ ऐम्पुल, Avil -१३ ऐम्पुल र Lupigesic -११ ऐम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!