हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 963  पटक पढिएको

ईलाम ।ईलाम, ईलाम नगरपालिका -७ स्थितबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका-४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका-५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका-१० का २३ बर्षिय अनिल लिम्बु रहेका छन् ।

सोमबार बेलुका ५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ७५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट थान १, नेपाली ५ को नोट थान ३ र लागुऔषध सेवन गर्ने ढुङग्रो सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!