सोमबार जिल्ला अदालत मोरङले प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी रमेश गिरीलाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

मोरङको उर्लाबारीका ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा घरधनी रमेश गिरीलाई आइतबार पक्राउ गरेको थियो । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
घरधनी गिरीको उर्लाबारी–६ स्थित घरमा डेरा बस्ने साथीहरूको कोठामा सुत्न गएका प्रवीणको शङ्कास्पद मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!