हिपमत डटकम

आइतबार, फाल्गुण १६, २०७७ || 437  पटक पढिएको

सन् २०१६ मा नायिका कंगना रनौत र नायक ऋतिक रोशनविच इमेलको विवाद चलेको थियो । यो विवादको बिषयमा मुम्बई क्राइम ब्रान्चले शनिबार ऋतिकसँग ३ घन्टा लामो सोधपुछ गरेको छ ।

ऋतिकले मिडियासँग भने कुनै पनि प्रतिक्रिया दिन मानेनन् । भारतीय मिडियाका अनुसार, ऋतिकको बयानविच मुम्बई क्राइम ब्रान्चले कंगनासँग पनि फेरि सोधपुछ गर्न सक्नेछ ।

सन् २०१६ मा ऋतिकले सहकर्मी कंगनालाई एउटा इमेल पठाएको आरोप उनीमाथि लागेको छ । तर, ऋतिकले भने सो समय उनी अरु कोहीसँग च्याट गरिरहेको बयान दिएका छन् । ऋतिकले सन् २०१६ मा कंगनाको विरुद्धमा एफआइआर दर्ता गर्दै सन् २०१३ देखि सन् २०१४ को अन्त्यसम्म उनलाई सय वटा इमेल प्राप्त भएको उल्लेख गरेका छन् । ऋतिकले यी सबै इमले आफूलाई कंगनाले पठाएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!