हिपमत डटकम

आइतबार, फाल्गुण १६, २०७७ || 666  पटक पढिएको

अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग भएको छ । यो स्थान बेलायतको साइन्टिफिक आउटपोष्ट नजिकै रहेको छ ।

ब्रिटिश अन्टार्टिक सर्भे (बीएएस) का अनुसार बरफको टुक्रिएको हिस्सा १२७० वर्ग किलोमिटर ठूलो रहेको छ । यसको आकार न्यूयोर्क शहरभन्दा ठूलो रहेको छ ।

बीएएसका अनुसार यो बरफको मोटाइ करीब १५० मिटर रहेको छ । यसमा ठूलो दरार देखिएसँगै वैज्ञानिकहरुले यो ठूलो आइसबर्ग टुक्रिने आशंका जताइरहेका थिए । गत नोभेम्बरमा आइसबर्गमा दरार देखिएको थियो । जनवरीमा उक्त दरार एक किलोमिटर लामो बनेको थियो ।

स्रोत : दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!