शुक्रबार, माघ १७, २०७६ || 991  पटक पढिएको

हिपमत डटकम
झापा, माघ १७ गते । झापाको बाह्रदशी गाउँपालिका-१ कि ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । मणी आफ्नै घर भित्र मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले निजलाई घर भित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!