हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 764  पटक पढिएको

नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले हानेको एक गोल पोलमा लागेर फर्केको भन्दै पुनः अर्को गोल हान्ने बताएका छन् ।

मंगलबार ओली निकट राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै युवा संघका पूर्व संयोजक समेत रहेका बस्नेतले सर्वोच्च अदालतको फैसलाबाट आफूहरु निराश नभएको भन्दै ओलीले पुनः अर्को गोल हान्ने बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले हानेको एक गोल पोलमा ठोक्किएर फर्किएको हो । अब हामी फेरि गोल हान्ने छौँ र नेपालको राजनीतिमा सबभन्दा धेरै चोटी स्कोर गर्ने नेता केपी ओली नै हुनुहुनेछ’, बस्नेतको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!