खबर ठुलो छ

हिपमत डटकम
मोरङ, माघ १७ गते । मोरङको बेलवारी नगरपालिका-५ कसेनीमा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान राती पौने १ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ प ६९२३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाउँपालिका-५ का २० बर्षीय राजकुमार सरदार घाईते भई उपचारको लागी धरान लगिएकोमा उपचारको क्रममा आज बिहान साँढे ९ बजे मृत्युभएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया