हिपमत डटकम

मंगलबार, फाल्गुण ११, २०७७ || 519  पटक पढिएको

मोरङ, फागुन-१० गते । उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ बर्षीय रुपेश फुयाल खैरो हिरोईन सहित पक्राउ परेका छन् । आज दिउसो ३ बजे विराटनगर -१६ दुर्गा मन्दिर स्थितमा रपेश फुयाल चलाई ल्याएको को२ह ३७२९ नम्बरको टेम्पोलाई लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाई ल्याएको ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोईन फेला परेकोले टेम्पो सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!