हिपमत डटकम

सोमबार, फाल्गुण १०, २०७७ || 1214  पटक पढिएको

काठमाडौँ । राजन कार्की र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बनको खयर’बोलको गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ। तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्।

भिडियोमा राजन कार्की,सुबिक्षा हमाल,सवि हमाल,सुवि हमाल र बाल कलाकार सचिन परियार र अग्रता कार्कीको अभिनय रहेको छ। सर्जक सुन्दर हमालले आफ्नै छोरीहरु सवि हमाल र सुवि हमाललाई यसै भिडियो मार्फत अभिनयमा डेब्यु गराएका छन्। नवराज उप्रेतीले छायाँकन गरेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन्। सार्वजनिक गीत हमालको आफ्नै च्यानल सवि सुवि इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!