शुक्रबार, माघ १७, २०७६ || 784  पटक पढिएको

हिपमत डटकम
मोरङ, माघ १७ गते । मोरङको सुन्दर हरैचा नगरपालिका-१० का ४१ बर्षीय बुद्धिराम राईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बिहिवार राती साँढे ६ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३९ प ७६०७ नम्बरको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको को
१ ख ३२०२ नम्बरको बसले पछाडीबाट ठक्कर दिंदा घाईते भएका राईको धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको हो भने बस र बस चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!