बिहिबार, माघ १६, २०७६ || 1291  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, १६ माघ । फागुणको २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर रहेको यो गीतमा दिनेशराज पुरीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका पूजा शर्मा र मोडल एलिसा शर्माको नृत्य हेर्न सकिन्छ । अघिल्ला २ गीत ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ हिट भैसकेपछि यसको टिमले ‘कसम’ गीत सार्वजनिक गरेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!