हिपमत डटकम

आइतबार, फाल्गुण ०२, २०७७ || 852  पटक पढिएको

नेपाली लोक गीत संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायिका सोभा त्रिपाठी र गायक कृष्ण काफलेको आवाजमा रहेको मौलिका लोकदोहोरी गीत पिर गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु जोडि विचको प्रेम र विरहलाई गीतमा समेटिएको छ । कृष्ण काफलेको शब्द तथा महेश पुनको संगीत संयोजन गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्लसीनाको निर्देशन भिडियोमा रहेको छ । सोभार कृष्णको अभिनय भिडियोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!