बीरेन्द्रकुमार साह

बुधबार, माघ २८, २०७७ || 733  पटक पढिएको

काठमाडौँ। नेपाली सिने क्षेत्रका चर्चित तथा बरिष्ट नृत्य निर्देशक गोबिन्द राइले निर्माण, निर्देशन तथा कोरियोग्राफी गरेको बहुप्रतिक्षित गित ‘बिस्तारै बिस्तारै’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायक प्रताप दास र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘बिस्तारै बिस्तारै’ निर्देशक गोबिन्द राइले आफ्नै युट्युब च्यानल बाट रिलिज गरेका हुन्।

गीतकार राजेश कुमार श्रेष्ठको शब्द तथा एलिश कार्कीको संगीत रहेको भिडियोलाइ गोबिन्द राइले निर्देशन गरेका छन् भने ज्ञानु सुब्बाले कोरियोग्राफी गरेका छन्। दिपेन बस्नेतको छयांकन तथा सम्पदान रहेको सार्बजनिक भिडियोमा पछिल्लो समयको चर्चित नायिका एलिजा गौतम र अभिनेता यशराज गराचलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!