बिहिबार, माघ १६, २०७६ || 1105  पटक पढिएको

हिपमत डटकम
उदयपुर,माघ-१६ गते ।उदयपुर बेलका नगरपालिका-३ बस्ने ४० बर्षीय जिवन भन्ने झमक बहादुर बस्नेतको रुखबाट लडेर मृत्यु भएको छ । हिजो बिहान साढे ९ बजे घर नजिकै रहेको सेति खोला जंगलमा घाँस काट्न गएका बस्नेत हङरायोको रुखमा चडि घाँस काट्ने क्रममा लडी घाईते भएकोमा उपचारको क्रममा उनको दिउँसो पउने चार बजे धरान घोपामा मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जानकारी गराएका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!