बिहिबार, माघ १६, २०७६ || 930  पटक पढिएको

हिपमत डटकम
खोटाङ, माघ १६ गते । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-१४ बस्ने ५९ बर्षीय कर्ण बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ । गत सोमबार आफन्तको घर दिक्तेल रुपाकोट मझुवागढीबाट आफ्नो घर तर्फ जान्छु भनि हिडेका राई दुई दिन सम्म घर फर्की नआए पछी आफन्तले खोजतलास गर्ने क्रममा उनलाई सिद्धबोटे भिरबाट लडी मृत्यु भएको अबस्थामा फेला पारीएको भनि प्रहरी चौकी बुईपामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!