हिपमत डटकम

आइतबार, माघ २५, २०७७ || 933  पटक पढिएको

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा २ जनाको शव भेटिएको छ । उत्तराखण्डको चमोली जिल्लामापर्ने हिमनदी फुट्दा स्थानीय धौलीगंगा नदीमा भीषण बाढी आएको छ । बाढीमा परेर ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता आशंका गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावतले ट्वीटरमार्फत उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवस्थापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । अहिले उद्दारको काम जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!