हिपमत डटकम

आइतबार, माघ २५, २०७७ || 675  पटक पढिएको

प्रहरीले संरक्षित बन्यजन्तु चितुवाको खप्परसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट लमजुङका सन्तोष आले मगर, काभ्रेका सन्तोष थिङ र मिङमार मोक्तानलाई पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकारी ईश्वर कार्कीले दाह्रा सहितको खप्पर बेच्ने प्रयोजनका लागि बोकेर हिंडिरहेको बेलामा पक्राउ गरेर उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!