हिपमत डटकम

शनिबार, माघ २४, २०७७ || 903  पटक पढिएको

बलिउडका बाजीराव अर्थात रणवीर सिंहको चुलबुले बानीका कारण उनी निकै चर्चामा छन् । उनी लोकप्रिय अभिनेता हुन् । लोकप्रियता सँगसँगै उनी सफल अभिनेता पनि हुन् ।

सफलतासँगै उनको पारिश्रमिक पनि बढ्दै गएको छ । उनले ९ वटा ब्रान्ड्सका लागि साइन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चार माध्यममा अनुसार उनले एउटा विज्ञापनको लागि ७ देखि १२ करोड भारतीय रुपियाँ लिने गरेका छन् ।

उनी हाल ३४ वटा ब्रान्डको ब्रान्ड एम्बेसडर हुन् । उनी हालका सबैभन्दा सफल अभिनेता हुन् । उनी निकै महंगो फिल्महरुमा पनि देखिने भएका छन् ।

उनले फिल्म ‘८३’ का लागि पनि उनले ठूलो रकम लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!