नेकपा प्रचण्ड-माधव नेपाल समुहका युवा नेता नबि राज खान प्रधानमन्त्री केपी ओली तथा कृत्य प्रसाद ओलीले गरेको राष्ट्रघात तथा संविधान संग खेलवाड गरेको विरोध भोलि नेपाल बन्द रहने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्ला मलंगवा नगरपालिकामा मशाल जुलुस निकाल्दै कोण सभामा नेता खानले आफ्नो मन्तब्य राख्ने क्रममा पार्टीको निर्देशन अनुसार भोलि नेपाल भरी बन्दरहने घोस्न गर्नु को साथै सर्लाही पनि बन्द रहने घोसना गरेका छन् ।

उनले व्यावसायी,मजदुर,किसान,शिक्षक,विद्यार्थी,नेता,कार्यकर्ता, तथा जनसमुदाय लाई बन्दका कार्यक्रमलाई सफल पार्न आग्रह गरेका छन् । त्यस्तै उहाँ ओली एक प्रति अर्को गल्ती गर्दै गएका हुन् बताउनु भएको हो।

 देशका संविधान संघीयता,धर्मनिरपेक्षता , बचाउनका लागि रोडमा उत्रेका हुन बताएका हुन् बताउनु भएछ । पहिला संसद विघटन गैर संविधानिक कदम चल्यो त्यस पछि ओलीले अर्को संविधानिक पदहरुका नयुक्ती गैर जिम्मेवार संविधान लाई कुचलेर पदपूर्ति गर्न खोजेको विरोधमा आफू हरु रोडमा एका हुन बताउनु भयो । धेरै लामो संघर्षपछि आएका संविधानलाई ओली जस्ता निरकुंश संग बचाउन आफ्नो जान पनि दिन परे पछि न हट्ने नेता खानले बताउनु भयो। प्रचण्ड-माधव समुहका युवा नेता खानले अहिले को आन्दोलन व्यक्तिका लागि न भाई संविधान बचाउनका लागि संघर्षमा जुट्न सम्पूर्ण युवा हरुलाई आह्वान गरेका हुन्। श्री पेच बिनाको राजा बन्न खोज्ने ओलीलाई सडक संघर्षबाट घुट्ना टेकाउन बाध्य बनाउँछु नेता खानको अडान । सम्बाेधन गर्दै नेता खानले प्रधानमन्त्री ओली निरंकुश बादशाह बन्न खाेजेकाे बताए । संविधानमाथी आक्रमण गरेर प्रधान्मन्त्रीले संसद विघटन गरेकाे नेता खानको भनाइ छ ।

त्यस्तै ओली विशेष व्यक्तिवादी राष्ट्रपतिलाई इंकित गर्दै नेता खान
‘हिजाे दरबारबाट जन्मिएका बादशाहलाइ त हामीले ठेगान लगाइसकियाे भने आज जनताबाट आएका यी कृत्य प्रसाद ओलीलाई र इनका साथ दिने व्यक्ति वादी राष्ट्रपति संग पनि हिसाबकिताब गर्ने छौ । नेपाली जनताकाे रगतबाट बनाइएकाे संविधानमाथी प्रहार हुँदा आफुहरु सडकमा आएकाे उनले बताए । भोलि हुने आम हडतालले प्रतिगमन सचिन चेतावनी हुने छ । न सचिय अब हुने आन्दोन आक्रामक हुने छ। नेपाली जनतामाथी अन्याय हुँदा आफू चुपलागेर बस्न सक्दिन नेता खानको भनाई छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!