हिपमत डटकम

मंगलबार, माघ २०, २०७७ || 1245  पटक पढिएको

गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ ।

म्ुकेश हुमागाईँको ेछायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ । गीतको भिडियोलाई मनोज कार्कीले निमार्ण गरेका हुन । ’चखेवा जोडी ’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!