हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 823  पटक पढिएको

नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरुहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ’लाहुरेको झोला ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा गएको आफनो लाहुरे प्रेमी लाई आफनै गाउँमा भेटदाको अवस्थालाई गीतमा समेटिएको छ । एजे अर्जुनको शब्द्य तथा जगत मगरको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिक पनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

सुरेश श्रेष्ठको छायाँकन , प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्ल्सिनाको निर्देशन तथा कोरियोग्राफी भिडियोमा देख्न सकिन्छ । ’लाहुरेको झोला ’गीतमा करिष्मा ढकाल र जगत मगरको अभिनय रहेको छ ।

’लाहुरेको झोला ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!