हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 1253  पटक पढिएको

अभिनेत्री जान्हवी कपुर सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । उनी सोसल मिडियामा मार्फत फ्यासँग नयाँ तस्बिर तथा भिडियो समेत शेयर गर्ने गर्दछिन् ।

अहिले पनि कपुरले सामाजिक संजालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । उनले शेयर गरेको तस्बिर देखेर युजर्सले उनलाई अमेरिकी मोडल काइली जेनरसँग तुलना गरेका छन् ।

सेतो ज्याकेटमा देखिएकी तस्बिरमा उनले ल्यापटपको अगाडी बसेर कफीको मज्जा समेत लिएको देख्न सकिन्छ । तस्बिरका साथ उनले लेखेकी छन् ‘वर्क फर्म होममा मज्जा आउछ’ । उनको तस्बिरलाई कयौ फ्यानले तारिफ गरेका छन्, भने कयौले ट्रोल गरेका छन् ।

कामको कुरा गर्ने हो भने उनी छिट्टै फिल्म ‘गुड लक जेरी’मा देखिनेछिन् । यो फिल्मको सुटिङ उनले पंजाबमा गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!