हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 514  पटक पढिएको

काठमाडौँको ठमेलस्थित गल्कोपाखाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक भोटेचौर वडा नं ३ घर भई पेस्सीकोला टाउनिङमा बस्दै आएका कृष्ण चौँलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।

२८ वर्षीय कृष्णलाई महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले बताए । उनको साथबाट प्रहरीले एक थान पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!