हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 951  पटक पढिएको

संसारमा धेरै चिजहरु अझै रहस्यकै गर्भमा छन् । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ ।

भारतको वृन्दावनस्थित भगवान श्रीकृष्ण मन्दिरको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यो मन्दिर कुनै चमत्कारी भन्दा कम छैन । यो अनौठो मन्दिर निधिवनमा रहेको छ । यो मन्दिर आफैँ बन्द हुन्छ र आफैँ खुल्छ ।

मन्दिरमा बिहान प्रत्येक दिन पूजा तथा आरधना गरिन्छ । पुजारीका अनुसार मन्दिरमा हरेक बिहान भगवान श्रीकृष्ण शयन गर्न आउँछन् । त्यहाँ बिस्तारा पनि लगाइएको हुन्छ ।

बिस्तरामा गद्दा र तन्नाहरु बिच्छ्याईएको हुन्छ । बिहान जब मन्दिर खुल्छ तब त्यहाँ कोही सुत्न आएको भान हुन्छ । साथै मन्दिरमा हरेक दिन मक्खन र मिश्रीको प्रसाद बाँडिन्छ ।

त्यहाँ मान्यताका अनुसार तानसेनका गुरु सन्त हरिदासले आफ्नो भजनद्वारा राधा र श्रीकृष्णलाई साक्षात प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!