हिपमत डटकम
काठमाडौं , १४ माघ : कलाकारितामा आफ्नो इतिहास रच्न सफल भएका चर्चित हाँस्यकलाकार हरिवंश आचार्य र दर्जनौ भन्दा बढी गित गाइसकेकी गायिका टिका प्रसाईंको स्वर रहेको ‘म त परे माकुरीको जालमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त सार्बजनिक गीतको भिडियोमा हरिबंश आचार्य ,टिका पर्साई र आरध्या लक्ष्मी खड्गी फिचर्ड छन् । गीत हेर्नुस् :

हिरान्या भोजपुरेको शब्द रहेको गीतमा हरिशरण शयामीले संगीत भरेका छन् भने उक्त म्युजिक भिडियोलाई सोहन मान्धरले छायांकन सम्पादन गरेका छन् । साथै उक्र सार्बजनिक म्युजिक भिडियोको निर्देशन आरध्या लक्ष्मी खड्गीले गरेका छन । हरिसरण शयामिको रचना तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोलाई सोहन मानन्धरले गरेका छन् ।

उक्त म्युजिक भिडियो मह संचार को अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ भने सो भिडियो धेरै दर्शकहरुले हेरिसकेका छन् । भिडियो राम्रो बनेको भनी धेरै दर्शकहरुले समेत दाबि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!