हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 1702  पटक पढिएको

भारत र चीनबीच विवादित सीमा क्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ । सो भिडन्त तीन दिन अघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख छ ।

पछिल्लाे भिडन्त उत्तरी सिक्किमका नाखुलापास क्षेत्रमा भएका जनाइएकाे छ । चिनियाँ सेनाले भारतीय सीमा क्षेत्रमा प्रवेश गर्न खाेजेपछि बल पूर्वक फिर्ता पठाइएकाे समाचारमा जनाइएकाे छ । दुई देशबीच सीमा विवादका विषयमा विगतमा पनि भिडन्त हुने गरेका र विगतमा लद्दागतको गलवाल उपत्यकामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!