हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 720  पटक पढिएको

गायक दुर्गेश थापा विवाहित रहेको कमैलाई थाहा थियो । उनले विवाहित रहेको खुलासा गरेका थिएनन् । तर, उनले अचानक आज पुत्रलाभको जानकारी गराएर सबैलाई छक्क पारेका छन् ।

दुर्गेशले फेसबुकमा नवजात शिशु बोकेको तस्बिर सार्वजनिक गरेका छन् । उनले प्राची लामा र आफूबाट पुत्र जन्मिएको खुलाएका हुन् ।

प्राचीसँग उनको एक वर्ष अघि अन्र्तजातीय विवाह भएको थियो । यसलाई उनले खुलाएका थिएनन् । तर, बच्चा जन्मिएसँगै उनले खुशी बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!