हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 4121  पटक पढिएको

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिबाह गर्दैछन् । आफूभन्दा ३० बर्ष कान्छी केटीसंग लगनगाँठो कस्न लागेका राईले आज दुलही भित्र्याउन लागेका हुन्।

मिस मङ्गोल शेर्पा २०१८ की बिजेता २० बर्षीय जाङ्मु शेर्पा र ५० वर्षका राईबीच आज एलिस रिसेप्सन गैरीधारा बालुवाटारमा विवाह कार्यक्रम हुँदैछ। बिबाहको निमन्त्रणा कार्डमा अपरान्ह साढे ३ बजे उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।

नेकपामा आएको विभाजनले मुख्यमन्त्री पद धरापमा परेका बेला राईले मुख्यमन्त्री रहँदै बिबाह गरेका हुन् । राईविरुद्ध नेकपाको प्रचण्ड-माधव निकटका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपनि बिबाहलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!