हिपमत डटकम

शनिबार, माघ १०, २०७७ || 553  पटक पढिएको

सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार लागेको आगलागीका कारण करिब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।

आगलागीबाट एक हजार करोडभन्दा बढीको क्षति भएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिृकत(सीईओ) अदार पुनावालाले दिएका हुन् । आगलागीका कारण कोरोना भाइरसविरुद्धको खोप आपूर्तिमा कुनै असर नपर्ने समेत उनले बताए।

आगलागीमा कम्पनीमा कार्यरत ५ जना कर्मचारीको मृत्यु भएको थियो । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सायरस पुनावालाले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा पनि गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!