रबिन्द्र बराल

शुक्रबार, माघ ०९, २०७७ || 1160  पटक पढिएको

मोरङ रंगेली नगरपालिका ४ स्थित चोप्राह बोर्डर बाट अबैध रूपमा भन्सार छलि भारत बाट नेपाल भित्र्याउदै गरेको ७ बाेरा सुर्ति र माेटरसाईकल प्रहरीले बरामद गरेको छ । प्रहरीको गस्ती टाेलिले को २२ प ७५३० नम्बरको माेटरसाईकलमा लुकाई छुपि नेपाल ल्याउदै गरेको सुर्ति बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी का अनुसार उक्त सुर्ती २ सय १०केजी रहेकाे र उक्त सुर्ती काे बजार मुल्य चाैरासी हजार बराबरको

रहेको र साे सामान बिराटनगर स्तिथ भन्सार कार्यलय मा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!