मंगलबार, माघ १४, २०७६ || 900  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,१४ माघ: गायक नरेन्द्र राईको आवाजमा रहेको ”बुवा आमा” गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ ।माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ ।

नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो समयका ख्यातिप्राप्त भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ”बुवा आमा” गीतको भिडियोमा विन्द्रमाया राई , दल बहादुर राई चन्द्रबहादुर राई र राधिका राईको अभिनय भिडियोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!