खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं ,१३ माघ:पछिल्लो समय सामाजिक संजालमा सर्बाधिक भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी बाहिरिएको छ।इन्द्रेणीको चर्चा संगै उनीहरुलाई पछिल्लो समय दर्शकले अत्याधिक खोजि गर्न थालेका छन जस कारण यो बेला उनीहरु एकसाथ मिडियामा देखिएका हुन्।

सुनिता निकै मिठो गाउन सक्ने एक गायिका पनि हुन् उनलाई प्रतिभाको खानि बाट निकालिएको एउटा सृजनाकी प्रेरक भन्दा फरक नपर्ला।उनको दोहोरी सुनेर सबै चकित छन यो समय भने उनको दोहोरीको खोजि गर्नेहरुको पनि लाम छ।दोहोरीको चर्चा हुदै गर्दा दुई बिचको यो मन छुने अर्को दोहोरी हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया