रबिन्द्र बराल

बुधबार, माघ ०७, २०७७ || 708  पटक पढिएको

मोरङ धनपालथान गाउपालिका ३ स्थित बेताैना र रंगेली नगरपालिका २ मेडि टोल का अति बिपन्न दलित ,जेष्ठ नागरिक तथा अपाङ्ग र सुत्केरी महिलाहरु लाई कम्वल बितरण गरिएको छ ।

प्रदेश नम्बर एक मा स्थापना भएको प्रदेश प्रहरी कार्यालय श्रीमती सघं ले एक कार्यक्रम काे आयोजना गरि उक्त गाउँमा रहेका अतिविपन्न १ सय घर परिवारलाई नयाँ कम्लव बितरण गरेका छन । श्रीमती संघ ले गरिव र अतिविपन्न परिवारलाई पुरानाेे सट, प्यान्ट, सुईटर र घरमा बालबालिका ले प्रयोग गरेकाे कट्टु गन्जि समेत पुरानै बितरण गरेकाे पाईएकाे छ ।

बालबालिका हरु लाई दिएकाे कुनै लुगा समेत बालबालिका लाई नहुने खाल्काे बितरण गरेका थिए । उनी हरु ले बेताैना मा रहेका गरिव परिवारलाई कम्वल नयाँ बितरण गरेता पनि उनी हरु ले ल्याएकाे पाँच झाेला पुरानो लुगा समेत बितरण गरेका थिए । गरिव परिवार लाई पुरानाे र च्यात्तिएको र सबै लुगा शरीर भन्दा ठुलाे बितरण गरेका थिए ।

साे कार्यक्रममा श्रीमती संघका अध्यक्ष श्रीजना थापा कार्की, संघ का मुना राज भण्डारी, मौसम देवकोटा, भावना अधिकारी, मुना रेग्मी, सुमन खरेल, श्रीजना रायमाझी र संगिता गिरी , बडा अध्यक्ष लगायत ले कम्वल तथा पुरानाे लुगा हरु बितरण गरेका थि

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!