हिपमत डटकम
बिराटनगर,१३ माघ:पछिल्लो समय प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । आइतवार उनी ग्रामी अवार्ड २०२० मा पति निक जोनससँग पुगिन् । प्रियंका समारोहमा निकै सुन्दर देखिन्थिन् । उनले फ्रिन्ज स्लीब्सको मोनो गाउन पहिरिएकी थिइन् । यो पहिरनमा उनी निकै राम्री देखिइन्, उनका फ्यानहरूले उनको निकै प्रशंसा गरे ।

 

प्रियंकाको साथमा निक पनि थिए । ब्राउन गोल्ड कलरको पहिरनसहित पत्नीसँग समारोहमा पुगेका निक निकै नै सुन्दर देखिन्थे । उनीहरूले रातो कार्पेटमा तस्वीर खिचाए । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनीहरूले समारोहमा पारिवारीक फोटोसमेत खिचाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!