सोमबार, माघ १३, २०७६ || 1026  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,१३ माघ: आस्था राउतले प्रहरी हिरासतमा रात बिताउनुपर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको अभियोगमा अनुसन्धान गर्न उनलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

त्रिभुवन विमानस्थलकी सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको किटानी जाहेरी परेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले डाकेको थियो । सिक्किममा व्यस्त हुन देश फर्किएपछि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । त्यहाँ उनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको थियो ।

आस्थाले ज्याकेट खोल्नुपर्ने विषयमा विवाद हुँदा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको र त्यसपछि सामाजिक सञ्जालमा भिडियो राखेर गालीगलौज गरेकी थिइन् । त्यसपछि उनीमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियोastha

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!