हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 617  पटक पढिएको

सन्धिखर्क नगरपालिका वार्ड नम्वर १ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारी नेपालीलाई कुटपिट गरेर हत्या गरेका छन् ।

अध्यधिक मदिरा सेवन गरी बुधवार साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरी निरिक्षक रामनारायण गुप्ताले जानाकारी दिनुभयो।

हत्या आरोपित विमललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो । ‘बुधबार दिउँसो मासु लिन हिडेका विमलले साँझ मासु नल्याई मदिरा सेवन गरी आएपछि आमासँग झगडा गरेपछि टाउकोमा हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक बुढाथोकी बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!