हिपमत डटकम

मंगलबार, पौष २८, २०७७ || 769  पटक पढिएको

गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ , सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ ।

भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ । सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!