हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 969  पटक पढिएको

अमेरिकी संसदले राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा मुहर लगाएको छ ।

जर्जियामा डेमोक्रेटिक उम्मेद्वारको जीतसहित अमेरिकी सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन्सको संख्या समान भएको छ । सिनेटमा सय
सदस्य हुन्छन् र अब दुबै पार्टीको ५०–५० बराबारी भइसकेको छ । पहिलो अमेरिकी सिनेटमा रिपब्लिकन्सको बहुमत थियो ।

यसअघि अमेरिकी सिनेटको एक समूहले जबसम्म मतदानमा कथित गडबडीको अनुसन्धानका लागि एक आयोग गठन हुँदैन तबसम्म जो बाइडेनको जीतलाई प्रमाणित गर्न अस्विकार गरिनेछ ।

यसअघि देशका सबै ५० राज्यको इलेक्टोरल कलेजले जो बाइडेनले ३०६ मत पाएको पुष्टि गरेको थियो । चुनावमा जितका लागि इलेक्टोरल कलेजका २७० भोटको आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!