हिपमत डटकम
बिराटनगर,१२ माघ: मोरंगको बिराटनगर रोडशेष चौकमा रहेको ईनर्जी वर्लड जिम कल्बको जुम्बा हलमा मोरङ्ग बडिबिल्ङ्गिग एण्ड फिटनेस एसोसिएसन द्वारा मोरंग जिल्ला समिति तथा मोरङ्ग भित्र रहेका बिराटनगर महानगरपालिका नगर समिति गठन, पथरी शनिश्चरे नगरपालिका नगरसमिति र उर्लावारी नगर समिति गठन गरेको छ ।मोरङ्ग बडिबिल्ङ्गिग एण्ड फिटनेस एसोसिएसनको जिल्लामा अमलेश कर्णको अध्यक्षतामा ३१ समिति चयन भएको छ। बरिष्ठ उपाध्यक्षमा दिपक शास्त्री,उपाअध्यक्ष उमेश कार्की ,उपाअध्यक्ष गणेश नेपाल, महासचिब नविन बिक्रम साह,सचिब जितु रजक, कोषाअध्य्क्ष परवेज खान, कोषाअध्य्क्ष कोशोर पोखरेल चयन भएका हुन।

बिराटनगर महानगरपालिकामा १४ सदस्य समिति गठन भएको छ।
अध्य्क्ष– मोन्टी पासवान
उपाधय्क्ष– अभिराज मिश्रा
सचिब– गणेश कुमार साह
सहसचिब– मोहम्मद मुन्ना खान
कोषाअध्य्क्ष– चन्दन कुमार कर्ण
सदस्यहरु– दिपक कार्की, दिपक पासवान, राहुल मरिक, आकाश भगत, अरुण साह, कुलदिप मरिक, मनिष खतिवडा,
बिशवाश कर्ण
अध्य्क्ष– गणेश नेपालीको नेतृत्वमा पथरी सनिस्चर्य नगरपालिकामा ७ सदस्य समिति गठन भएको छ।
उर्लावारी नगरपालिकामा ११ सदस्य समिति गठन भएको छ।
अध्य्क्ष– ईश्वर उदास
मोरङ्गमा जम्मा १९ जिम क्लब मद्ये १७ जिम क्लबले पहिलेनै सदस्यता प्राप्त गरिसकेको र नया दुई क्लब नेपाल
युथ फिटनेस सेन्टर
र वर्मअप जिम एण्टिक फिटनेसलाई सदस्यता प्राप्त गरेका छन् ।
झापा, बिर्तामोड बडीग्यारेजका संचालक, अन्तरास्ट्रिय खेलाडि राम दाहालले भारतको मुम्बईमा भएको वोर्ल्ड
च्याम्पियनशिप ६० केजी समुहको प्रतियोगितामा सिंगो रास्ट्रको प्रतिनिधित्व गर्दै प्रतियोगितामा प्रथम भई गोल्ड
मेडल सहित नगत पुरस्कार प्राप्त गरेका वाहा लाई मोरंग जिल्ला समितिले सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!