आइतबार, माघ १२, २०७६ || 3605  पटक पढिएको

हिपमत डटकम
इटहरी,१२ माघ:नेपाली सिने उधोगमा कुन बेला कस्को भाग्य चम्किन्छ भन्ने कुराको कुनै भर नै हुदैन । निरन्तर बर्षौ देखि संघर्ष गरिरहेका कलाकारहरूले पनि सोचेजती सफलताको स्वाद चाख्न पाएका छैनन् । यस्तै नेपाली सिने उधोगमा सफलताको स्वाद चाख्न नायिकाको रुपमा ‘फिल्म कृ’ मार्फत डेब्यु गरेकी अदिती बुढाथोकी यतिबेला ईन्स्टा र फेसबुकमा खुबै सक्रिय छिन ।

कृ मार्फत हालका सुपरस्टारको दर्जा पाएका अनमोल केसि संग उनले मुख्य भुमिका सहित नायिकामा डेयु गरिन । तर फिल्म रिलिज अघि उनको चर्चा खुबै चले पनि फिल्म रिलिज पछि भने उनी खासै चर्चामा रहिनन । त्यसपस्चात नेपाली फिल्ममा नदेखिएकी अदिती फेसबुक र ईन्स्टामा भने आफ्नो हट अवतारको फोटोहरु पोस्ट गर्दै रमाईरहेकी छन् ।

 

जाडोको मौसम चलिरहदा उनले पछिल्लो समय आफ्नो लोभलाग्दो शरीरलाई बिकिनिमा उतारेकी छन् । यद्यपि यो नै भने उनको पहिलो बिकिनी भने हैन । बेलाबेला उनी आफ्नो बिकिनि अवतारको फोटोहरुले सामाजिक संजाल तताईरहेकी हुन्छिन् । सार्बजनिक तस्वीरमा उनी मस्ती मुडमा रेड तथा बुट्टेदार बिकिनिमा समुन्द्री किनारमा छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!