हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 783  पटक पढिएको

जबरजस्ती करणीमा संलग्न दुई प्रहरीलाई जिल्ला अदालत पश्चिम नवलपरासीले दोषी ठहर गर्दे कैद सजायको फैसला सुनाएको छ ।

लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ वर्षीय पटेश्वरी यादव र डडेलधुराका २५ वर्षीय प्रेम खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दे कैद सजायको फैसला सुनाएको हो ।

न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलासले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय फैसला भएको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । जिल्लाको सुनवलमा घाँसपात गर्न आएका स्थानीय १५ वर्षकी बालिका र १८ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गत वर्षको जेठमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!