हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 1035  पटक पढिएको

प्रदेश एकमा रहेर संगीतको क्षेत्रमा निरन्तर काम गर्दै आएका गायक तथा कलाकार प्रकाश अनुरागको मैथिली गीत सार्वजनिक भएको छ । ‘नैना के तिर स हमरा’ भन्ने मैथिली गीत सामाजिक संजाल युट्युब मार्फत रिलिज गरिएको छ।

गीतमा पारसमाणिको संगीत, रमेश साहको शब्द, कामेश्वर परदेशीको निर्देशन र छायाँकन रहेको छ । एसएम सेरिज लहानमा रेकर्ड भएको गीतमा राजाराम चौधरी र मन्जुको जिवन्त अभिनय देख्न सकिन्छ ।

चन्नु शर्माले सम्पादन गरेको गीतको भिडियो श्यामकुमारी खवासले निर्माण गरेकी हुन् । गायक प्रकाश अनुरागले नेपाली र मैथिलीका दर्जनौं गीतमा स्वर दिएका छन् ।

गायन क्षेत्रलाई निरन्तरता दिँदै अनुरागले संगीत क्षेत्रमा नै लगनशील भएर अगाडि बढिरहेको र आगामी दिनमा पनि परिवेश अनुसारका गीतहरु सार्वजनिक गर्ने बताए । अनुराग मैथली, भोजपुरी तथा नेपालि थुप्रै चलचित्रमा समेत अभिनय गरेर दर्शकहरुको मन जितिसकेका छन् हाल सार्वजानिक गरिएको आफ्नो म्युजिक भिडियोलाई पनि दर्शक एवम स्रोताहरुले मन पराईदिनु हुने छ अनुरागले हिपमत डटकमसंग कुराकानीको क्रममा सुनाए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!