हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 926  पटक पढिएको

उत्तर पश्चिम पाकिस्तानमा अवस्थीत हिन्दू मन्दिरलाई भत्काएको र आगो लगाएको आरोपमा दुई दर्जन भन्दा बढी मुस्लिमहरुलाई पाकिस्तान प्रहरीले हिरासतमा लिएको छ । उनीहरुलाई पाकिस्तान प्रहरीले बिहिबार हिरासतमा लिएका हुन् ।

मन्दिर भत्काउन करिब १५ सय मुस्लिमको जमात ओर्लिएको थियो । यो दृश्यले १९९७ मा घटेको घटनालाई दर्शाएको छ । हिन्दु मन्दिर पाकिस्तानको करक जिल्लाको विकट गाउँमा अवस्थित थियो । पेशाबरको दक्षिण पूर्वी इलाकाबाट करिब १६० किमी को दूरी रहेको मन्दिरलाई मुस्लिम समूदायले भत्काएको छ । प्रहरीका अनुसार पवित्रस्थल भत्काएको आरोपमा २६ जना लाई हिरासतमा लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!