हिपमत डटकम

मंगलबार, पौष १४, २०७७ || 885  पटक पढिएको

अभिनेत्री सोनम कपुरले फिल्म ‘ब्लाइन्ड’को सुटिङ सुरु गरेकी छन् । हिट कोरियन एक्सन थ्रिलर फिल्म ‘ब्लाइन्ड’ को हिन्दी रिमेकको रुपमा यो बन्न लागेको हो । फिल्ममा सोनमको साथमा पुरब कोहली र विनय पाठक पनि मुख्य भूमिकामा देखिनेछन् । शोम मखिजा निर्र्देशक रहेको फिल्मको सुटिङ स्कटल्याण्डमा भइरहेको छ ।

फिल्मको बिषयमा एक महिला पुलिस अफिसको हो । जसले कार दुर्घटनामा आँखाको ज्योती बन्द भएपनि भित्री सेन्सको मद्दतबाट पुलिस केसका लागि सहयोग पुर्याएकी थिइन् । सोनको पहिलो फिल्म ‘सांवरिया’ फ्लप भएको थियो । त्यसपछि अभिनयमा अझै मिहिनेत गरेकी सोनमका ‘दिल्ली ६’, ‘रांझणा’, ‘भाग मिल्खा भाग’, ‘प्रेम रतन धन पायो’, ‘नीरजा’, ‘सन्जु’लगायत थुप्रै राम्रा फिल्म आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!