हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 1435  पटक पढिएको

नेकपा (दहाल–नेपाल) समुहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सापसँग तुलना गरेका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले ओलीलाई ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ’ भनेका छन् । गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए । खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारण राख्दै नेता खनालले नेकपाको आधिकारिक आफूहरु भएको भन्दै केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!