हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 1074  पटक पढिएको

नेकपा (दाहाल–नेपाल पक्ष) का अध्यक्ष माधवकुमार नेपालल नेकपाको नाममा रहेको सम्पूर्ण सम्पती तथा कार्यालय हाम्रो हो बताएका छन् ।
शुक्रवार नेकपमाले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको बताएका छन् ।
उहाँले प्रधानमन्त्री ओली कम्युनिस्ट मात्रै होइन, गणतन्त्र विरोधी र संघीयता विरोधी समेत रहेकोले अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई तानाशाही भएको भन्दै पदले उनलाई अहंकारी समेत बनाएको बताएका छन् ।
प्रचण्डसँग ३५ वर्षको लामो सहकार्य रहेको भन्दै अध्यक्ष नेपालल आधिकारीक पार्टी आफूहरु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!